ज्योतिराजको ‘नाक्छोङ’ले मोरङबाट थाल्यो छायांकन

January 17, 2025 at 12:26 PM

द सिनेमा टाइम्स, काठमाडौं । ज्योतिराज राईको लगानीमा निर्माण हुन लागेको सिनेमा ‘नाक्छोङ’ (विजुवा)को छायांकन सुरु भएको छ । विहिबार मोरङको बेलाबारीमा शुभमुर्हूत गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो । सिनेमाको मुर्हूत परम्परागत भन्दा केही भिन्न तवरबाट गरिएको थियो । सिनेमाको शुभमुर्हूतमा स्थानिय विजुवाले तीन चुला र चिण्डोलाई पूजासहित पुर्खाहरु सम्झदै गरिएको हो । सिनेमाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...