काठमाडौं- निर्देशक दीपेन्द्र लामाले यही फागुन २ गतेदेखि प्रदर्शनमा आउने आफ्नो नयाँ फिल्म ‘दुःखी आत्मा’ पुरुषमा हुने ‘इरेक्टाइल डिस्फक्सन’ अर्थात् लिङ्ग उत्तेजित नहुने समस्याको विषयमा तयार भएको बताएका छन् । निर्देशक लामाले यौन स्वास्थ्यको विषय फिल्म बन्नु पर्ने महशुस गरेर ‘दुःखी आत्मा’ तयार पारिएको बताएका छन् । ‘मैले आफ्ना फिल्ममार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु । यौन स्वास्थ्यका विषयमा विदेशमा प्रशस्तै फिल्म बनेको पाइएता पनि स्वदेशमा भने त्यो आँट अहिलेसम्म कसैले गरेका थिएनन् । त्यसैले म आफैँले यसलाई विषय बनाएर फिल्म निर्माण गरेको हुँ । यो एउटा गम्भीर समस्या ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...