४२ वर्षमा ‘चित्रा’बाट डेब्यु गर्दै सन्तोष

December 31, 2023 at 05:49 AM
1 min read

काठमाडौँ- सन्तोष अधिकारीको लामो समयदेखिको फिल्म खेल्ने सपना पूरा हुँदैछ। २२ वर्षदेखि फिल्म खेल्ने चाहना बोकेका उनी फिल्म ‘चित्रा’बाट डेब्यु गर्दैछन्। फिल्म यही पुस २७ देखि प्रदर्शन हुँदैछ। मिति नजिकिँदै गर्दा सन्तोषमा थोरै डर र धेरै उत्साह छ। फिल्ममा केन्द्रीय भूमिकामा देखिदैँछन्, जहाँ उनलाई एउटी छोरीको बाबुका रूपमा देख्न सकिनेछ। डेब्युलाई लिएर उत्साहित देखिएका सन्तोषले पोखरा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...