महोत्सव दौडाहमा सलोन र दुर्गेश

January 19, 2025 at 10:33 PM

काठमाडौं । आगामी फागुन २ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘रंगी’ टिजर र गीत ‘छ भने माया’का कारण चर्चामा छ । बाबुछोरीको कथा बोल्ने यो चलचित्रमा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ प्रमुख भूमिकामा हुनुहुन्छ । सलोन नै प्रस्तुतकर्ता रहेको चलचित्रको प्रचारका लागि सलोन र ‘छ भने माया’का गीतकार तथा संगीतकार दुर्गेश थापा महोत्सव

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...