‘माइतीघर’मा अभिनेता धिरज मगर अनुबन्धित

January 20, 2025 at 08:44 AM

द सिनेमा टाइम्स, काठमाडौं । मिलन तामाङको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘माइतीघर’मा अभिनेता धिरज मगर अनुबन्धित भएका छन् । सिनेमाको मुख्य भूमिकामा धिरजको प्रवेशसँगै कलाकारको लाइनअप पुरा भएको हो । रोहित अधिकारीको लगानी रहने सिनेमाका लागि धिरजसँग कागजी संझौता भएको छ । योसँगै सिनेमामा तीन स्टार कलाकारहरुले काम गर्ने पक्का भएको छ । सिनेमामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...