काठमाडौं- रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको फिल्म ‘माइतीघर’ मा कलाकारहरुको लाइनअप पूरा भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेता धिरज मगरको इन्ट्री भएसँगै मुख्य कलाकारहरुको लाइनअप पूरा भएको हो । निर्माता रोहित अधिकारी र नायक धिरज मगरसँग कागजी सम्झौता भएको हो । फिल्ममा तीन स्टार कलाकारहरुले काम गर्ने पक्का भएको छ । फिल्ममा कलाकार केदार घिमिरे र प्रकाश सपुत पनि फाइनल भइसकेका छन् । फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी र नव–अभिनेत्री दिकिला शेर्पा पनि अनुवन्धित भइसकेका छन् । फिल्ममा बुद्धि तामाङको पनि मुख्य भूमिका रहने छ । यो फिल्मको छायांकन केही ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...