‘रंगी’ को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक

January 20, 2025 at 12:52 PM

आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको शब्द, संगीत, उदयराज पौडेलको एरेन्ज तथा श्यामस्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ । गीत : भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...