‘नेपहपको श्रीपेच २’ का विजेता वेभको गीत ‘बेबी’ सार्वजनिक

January 21, 2025 at 03:35 AM

काठमाडौं – रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन २ का विजेता योङ्ग वेभले आफ्नो नयाँ गीत ‘बेबी’ सार्वजनिक गरेका छन् । योङ्ग वेभको यो गीतमा ‘जेन’ले प्रोडक्सन, मिक्स र मास्टरिङ गरेका छन् भने भिडियोलाई ‘घिसिङ२१’ले निर्माण गरेका हुन् । गीतको शब्द र सङ्गीतले युवा पुस्तालाई झनै बढी आकर्षित गरेको छ । यसअघि योङ्ग वेभले नवाज अन्सारीसँगको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...