काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङको अभियानमा फिल्म ‘पर्खि बसेँ तिमीलाई’ टिम जोडिएका छन् । नगरप्रमुख हर्कले सुरू गरेका सुम्निमा पारुहाङ निर्माणमा सहयोग गर्ने घोषणा निर्माण पक्षले गरेको छ । शुक्रबार नगर प्रमुख हर्कलाई भेट्दै फिल्मबारे जानकारी गराउनुका साथै अभियानमा साथ दिने घोषणा गरिएको निर्देशक दीपक श्रेष्ठले बताए । उनले भने, ‘हामीले दर्शकलाई फिल्ममार्फत […]
The post पर्खि बसें तिमीलाईको एक शोको रकम हर्कको अभियानलाई appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...