दिया र प्रियंका स्टारर हरर फिल्म ‘ममी’ को तर्साउने ट्रेलर

January 21, 2025 at 11:15 AM

अभिनेत्रीद्वाय दिया मास्के र प्रियंका कार्की स्टारर फिल्म ‘ममी’को ट्रेलर रिलिज गरिएको छ । मंलगबार सार्वजनिक ट्रेलरले फिल्मको कथा वस्तुको बारेमा प्रकाश पार्दछ । फिल्म माघ २५ गतेदेखि प्रदर्शनमा आउँदैछ। ट्रेलर : फिल्मको यो ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । फिल्ममा दिया, प्रिंयका र सुलक्षणसँगै समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...