‘चित्रा’ अभिनेता सन्तोष: उमेर ४२, २२ वर्षदेखि अभिनय चाहना

December 31, 2023 at 06:57 AM

काठमाडौँ।२२ वर्षदेखि हिरोको सपना साँचेका अभिनेता तथा निर्माता सन्तोष अधिकारी आगामी पुस २७ गतेबाट रिलिज हुने चलचित्र ‘चित्रा’मार्फत अभिनयको चाह पुरा गर्दै छन् । चलचित्र निर्माण तथा विभिन्न इभेन्टको आयोजकका रूपमा आफ्नो अनुभव सँगालिसकेका सन्तोष यस चलचित्रबाट अभिनयको चाहना पुरा गर्दै छन् । उमेरले ४० कटिसकेका सन्तोष अर्थात् ४२ वर्षे सन्तोषले फिल्ममा एक छोरीको पिताका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...