‘आरती’ वेब सिरिजको प्रिमियर सम्पन्न

December 31, 2023 at 09:11 AM

द सिनेमा टाइम्स,काठमाडौँ । क्राइममा आधारित ‘आरती‘ वेब सिरिजको नेपाली संस्करणको प्रिमियर सम्पन्न भएको छ । राजधानी काठमाण्डौँ स्थितअर्किड इन्टरनेशनल कलेजमा आयोजित कार्यक्रम संघीय सांसद एवं मधेश प्रदेशको पूर्व सामाजिक विकास मन्त्री नवल किशोर साहकोप्रमुख आतिथ्यमा प्रिमियरको आयोजना  भएको थियो । प्रिमियर कार्यक्रममा सिरिजको इपिसोड १, २ र ६ स्क्रिनिङ्ग गरिएको थियो । ब्रीजवाटर कलेजको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...