‘मिसिङः केटी हराएको सूचना’ प्रिमियर रिभ्यू: ‘फरक जनरा र फ्रेस कथा’

January 23, 2025 at 06:13 AM

काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ले बुधबार भव्य प्रिमियर शो सम्पन्न गरेको छ । प्रिमियर पछि फिल्म हेर्ने अधिकांश फिल्मकर्मीले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका छन् । नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर फिल्म हेर्न मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...