उपत्यकामा ‘केटी हराएको सूचना’ को प्रिमियर

January 23, 2025 at 05:54 AM
1 min read

काठमाडौँ- यही शुक्रबार अर्थात् माघ ११ देखि प्रदर्शन हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को बुधबार बेलुका ललितपुरको लबिम मलमा प्रिमियर सो गरिएको छ। प्रिमियरपछि अधिकांशले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष र ‍प्राविधिक पक्ष बलियो बनेको प्रतिक्रिया दिएका छन्। फिल्म हेर्न मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...