काकुको ‘परान’ मा मदनकृष्ण, पूजा चन्ददेखि केकीसम्म

January 23, 2025 at 12:19 PM

‘परान’ घोषणा गर्दै गोल्छा समूह र प्रिज्मा ग्रुप सिनेमा निर्माणमा, बाइस्कोप सिनेमाको ब्यानरमा सिनेमा बनाउने प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाइजिङ’ प्रमुख रन्जीत आचार्यको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा सिनेमा निर्माणको औपचारिक घोषणा गरेको छ। बुधबार काठमाडौंमा प्रेसमिट गर्दै कम्पनीले ‘परान’ सिनेमाको औपचारिक घोषणा गरेको हो। फिल्मलाई चर्चित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...