प्रदर्शनमा ‘केटी हराएको सूचना’

January 24, 2025 at 07:12 AM
1 min read

काठमाडौँ- फिल्म ‘मिसिङः केटी हराएको सूचना’ माघ १२ (आज) देखि हलमा प्रदर्शन भइरहेको छ। नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा मधेशका युवक र पहाडकी युवतीबीच प्रेमयात्रा देखाइएको छ। फिल्मका लेखक तथा निर्देशक दीपेन्द्र गौचन हुन्। अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ। फिल्म सञ्जय गुप्ता, रामनारायण ठाकुर, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...