शिवरात्रीमा लाग्ने फिल्म ‘तान्डवम्‌’ को टिजर रिलिज

January 24, 2025 at 10:21 AM

फिल्म ‘तान्डवम्‌’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको टिजरले फिल्मको कथाको बारेमा प्रकाश पार्न खोजेको छ । फिल्मलाई कलरिष्ट जुनिम गहतराजले निर्देशन गरेका हुन्। फिल्मका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशक समेत रहेको अभिनेता जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै अन्त्य गरिएको छ । जसले सिनेमाप्रति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...