‘नेपमेलो सिंगर्स अन माइक’को एपिसोड प्रशारण

January 26, 2025 at 04:59 AM

रंगखबर, काठमाडौँ: नेपमेलो स्टुडियाेले नयाँ शो ‘नेपमेलो सिंगर्स अन माइक सिजन १’ को पहिलो एपिसोड सार्वजनिक गरेको छ । शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेको प्रस्तुति देख्न सकिन्छ। उनले शो मा तेजप्रसाद पाण्डेकाे शब्द तथा संगीत रहेको ‘पहिलो माया’ बोलको मर्मस्पर्शी गीत गाएकी छिन। सार्वजनिक गरिएको कार्यक्रमको पहिलो गीत र सुजाताको स्वरले दर्शकमा थप उत्साह […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...