रिलिजको मुखमै आएर ‘एक्टरः टेक वन’ को प्रर्दशन रोक्न अदालतमा रिट, ‘एक्टर’ का निर्माता भन्छन्– ‘पाठ सिकाउन यसो गरेका हौँ’

January 26, 2025 at 08:43 AM

काठमाडौं– यही माघ १६ गते मंगलवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला अदालत काठमाडौंमा शुक्रवार रिट दायर भएको छ । यद्यपि, यस बारेमा आफूहरुलाई हालसम्म कुनै पनि औपचारिक जानकारी नआएको ‘एक्टरः टेक वन’ को निर्माण पक्षले जनाएको छ । फिल्मको शीर्षकका कारण विवाद भएपछि गत माघ ४ गते प्रदर्शनमा आएको फिल्म ‘एक्टर’ को टीमले ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न माग गर्दै अदालतमा रिट दायर गरेको हो । दुई वटा फिल्मको एउटै शीषर््ँक भएपछि आफ्नो फिल्म चल्न गाह्रो भएको भन्दै ‘एक्टर’ फिल्मका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...