‘जनै हराएको बाहुन’ मा विजय बरालको प्रवेश

January 26, 2025 at 10:21 AM
1 min read

काठमाडौं- नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली फिल्म ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको प्रवेश भएको छ । यस फिल्ममा प्रमुख भूमिकाको लागि बराललाई अनुबन्ध गरिएको निर्देशक हिमाल न्यौपानेले जनाए । हालै मात्र नेपालमा ५० करोड माथीको व्यापार गरेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता समेत रहेका बरालले ‘जनै हराएको बाहुन’ फिल्मको लागि लेखिएको स्क्रिप्ट मन परेर फिल्ममा जोडिएको प्रतिक्रिया दिए । फिल्मको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् । यो फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...