सेलिब्रेसन पार्टीमा घोषणा गरियो ‘पूर्ण बहादुरकाे सारङ्गी २’

January 26, 2025 at 12:43 PM
1 min read

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरकाे सारङ्गी २’ निर्माण हुने भएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज (आइतबार) भएको ‘पूर्णबहादुरको सारंगी’को सेलिब्रेसनका अवसरमा यो फिल्मको सिक्वेल निर्माणको घोषणा भएको हो। सेलिब्रेसन पार्टीका अवसरमा सेभेजन सिजले पूर्णबहादुरको सारंगीको सिक्वेलसँगै ‘रोल नं. १’ पनि बनाउने घोषणा गरेको छ। ‘पूर्ण बहादुरकाे सारङ्गी’ सर्वाधिक हिट फिल्म बन्न सफल भएको छ। फिल्मले ८४ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...