‘जनै हराएको बाहुन’को मुख्य भूमिकामा विजय बराल अनुबन्धित

January 27, 2025 at 05:41 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विजय बराल सिनेमा ‘जनै हराएको बाहुन’को मुख्य भूमिकामा अनुबन्धित भएका छन् । सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को ८८ औं दिनको सेलिब्रेसन कार्यक्रम रहेको दिनमा नै विजय मुख्य अभिनेताको रुपमा यो सिनेमामा अनुबन्धित भएका हुन् । विजयले सिनेमाको कथावस्तु मन परेकाले यो सिनेमामा काम गर्न तयार भएको बताएका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...