काठमाडौं- काठमाडौं फिल्म मेकर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘मोहर’ को आज माघ १४ गतेदेखि छायांकन प्रारम्भ भएको छ । काठमाडौंको गागलफेदीमा अभिनेत्री बेनिशा हमालले पहिलो शट दिँदै यो फिल्मको छायांकन प्रारम्भ भएको हो । ओम प्रतीकको निर्देशनमा निर्माण प्रारम्भ भएको चुम्बन जङ्ग शाहीको फिल्ममा पल शाह, अर्जुन जङ्ग शाही, बेनिसा हमाल, नीति शाह, मिथिला शर्मा, लक्ष्मी गिरी, रबिन्द्र झा, सुशील देवकोटा लगायत कलाकारको अभिनय रहेको छ । दिपेन बस्नेतको छायांकन, कुमार महर्जनको द्वन्द, सुरेश अधिकारी तथा एसडी योगीको संगीत र प्रमोद ढुङ्गाना र हर्क साउदको गीत रहेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...