काठमाडौं । आगामी माघ २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘दयारानी’को गीत ‘चोरी चोरी’ सार्वजनिक भएको छ । गीतमा फिल्मका प्रमुख कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् । अंग्रेजी नयाँवर्ष २०२४ को अवसर पारेर निर्माण पक्षले गीत सार्वजनिक गरेको हो । फिल्ममा अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशन छ । गीतमा मनोज थापा […]
The post चोरी चोरीमा दया र दीयाको प्रेम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...