दीपकराजको स्टाटसमा प्रतिक्रिया जनाउन खटिएकै हुन् साइबर सेना ?

January 29, 2025 at 06:00 AM

काठमाडौं– माघ १५ गते काठमाडौं जिल्ला अदालतले गरेको एउटा आदेशले सिंगो फिल्म क्षेत्रमा नै भूकम्प ल्याइदिएको छ । जब ‘एक्टर’ फिल्मका निर्माता सम्राट थापाले उस्तै नाम भएको भन्दै ‘एक्टरः टेक वन’ को विरुद्ध अदालतमा मुद्दा दर्ता गराए, अदालतले मंगलवार एउटा आदेश दिँदै आजदेखि सिनेमा हलमा प्रदर्शन हुन तयार भएको प्रदर्शन हुनबाट रोकियो । अहिले ‘एक्टरः टेक वन’ को प्रदर्शन रोकको अदालतको आदेशलाई लिएर फिल्म क्षेत्रमा विरोध भइरहेको छ भने विभिन्न कलाकारले अदालतको आदेशविरुद्ध सामाजिक सञ्जालमा आवाज उठाइरहेका छन् । सञ्जालमा उक्त आदेशका विरुद्ध विभिन्न कलाकारले आ–आफ्नै तर्क राखेका छन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...