‘फेरि रेशम फिलिली’ले सार्वजनिक गर्यो ‘फेरी जालमा’ |भिडियो

January 30, 2025 at 10:19 AM

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच सिनेमा समावेश गीत ‘फेरी जालमा’ रिलिज गरिएको हो । करिब १० वर्ष अघि २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण त्यो वेला ‘रेशम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...