राजबल्लभको कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक, राज भन्छन्, ‘यहाँ पुग्न ४३ वर्ष लाग्यो’

February 1, 2025 at 10:57 AM

काठमाडौं – नेपाली चलचित्र उद्योगका चर्चित अभिनेता राजबल्लभ कोइरालाको कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक गरिएको छ । चलचित्रमा सफल यात्रा गरेपछि उनी साहित्यिक कृतिका साथ ‘कवि’को परिचय थपेका हुन् ।  शनिवार काठमाडौंमा आयोजना गरिएको ‘औरा’ सार्वजनिक समारोहमा कोइरालाले  यहाँसम्म आइपुग्न आफूलाई ४३ वर्ष लागेको बताए । “कलाकार संवेदनशील हुन्छन्, कवि पनि । आज मेरो दुई पक्ष, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...