काठमाडौं- सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’ को अफिसियल फस्टलूक पोस्टर सार्वजनिक भएको छ । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) तथा लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्दैछन् । आगामी फेब्रुअरी ११ देखि छायांकन प्रारम्भ हुने यो फिल्मको सार्वजनिक दुई नयाँ पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु छन् । पोस्टरमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवर छन् । कलाकारहरुलाई खुशीको भावमा प्रस्तुत गरिएको छ । अडिसनमार्फत छनोट भएका यी कलाकारहरु नयाँ हुन् । निर्देशक बस्नेतका अनुसार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...