के अभिनेत्री अरुणिमा लम्सालको दाम्पत्य जीवनमा पनि भएको हो खटपट ?

February 2, 2025 at 07:06 AM
1 min read

काठमाडौं- काठमाडौं- यहि वर्षको भदौ महिनामा कांग्रेस नेता युवराज श्रेष्ठसंग वैवाहि जीवनमा बाँधिएकी अभिनेत्री अरुणिमा लम्सालको पनि वैवाहिक जीवनमा खटपट परेको दर्शकले आशंका गरेका छन् । जब अरुणिमाले श्रीमानसंगको आफ्ना फोटोहरु सामाजिक सन्जाल एकाउन्टबाट डिलिट गरिन्, तब उनका फ्यानहरुले उक्त आशंका गरेका हुन् । विवाह भएको ६ महिना पनि हुन नपाउँदै दुवैको दाम्पत्य जीवनमा खटपट शुरु भएको धेरैले आशंका गरेका छन् । बत्तीसपुतलीस्थित राम मन्दिरमा दुवैले मागि विवाह गरेका हुन् । त्यसो त अरुणिमाले अमित अर्यालसंग पहिला पनि प्रेमि विवाह गरेकी थिइन्, यद्यपि श्रेष्ठसंग अरुणिमाको यो दोस्रो विवाह ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...