‘अगस्त्य’मा सौगातको ‘क्यारेक्टर पोस्टर’

January 2, 2024 at 06:13 AM

काठमाडौँ– फिल्म ‘द अनब्रेकेबल अगस्त्यः च्याप्टर १’ मा अभिनेता सौगात मल्लको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरिएको छ। फागुन १८ लाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले सौगातको दुई ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरेको हो। पोस्टरमा सौगातलाई ‘सौर्य’ पात्रको रुपमा चिनाइएको छ। एक पोस्टरमा सौगात रेलवेमा हिँडिरहेको कुनै सडकछाप पात्र बनेका छन् भने अर्कोमा उनी एक्सन अवतारमा देखिएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...