यस्तो छ ‘दुखी आत्मा’ को ट्रेलर

February 3, 2025 at 10:56 AM
1 min read

काठमाडाैँ- दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म ‘दुःखी आत्मा’ को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिकामा रहेको फिल्म आगामी फागुन २ देखि अर्थात् प्रेम दिवसको अवसरमा प्रदर्शन हुँदैछ। फिल्ममा अन्य कलाकार अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...