काठमाडौं । सार्वजनिक भएको ३ घन्टामै फिल्म ‘दुखी आत्मा’को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ । युट्युबको सिनेमा सेक्सन अन्तरगतको ट्रेन्डिङमै प्रवेश गरेको यो फिल्मले दर्शकको उत्साहजनक साथ पाएको छ । हाल यो फिल्मको ट्रेलर युट्युबको मुभी सेक्सन अन्तरगत ४ नम्बर ट्रेन्डिङमा छ । यो फिल्मको कथावस्तु, प्रस्तुति, संवाद र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् । […]
The post ट्रेन्डिङमा दुखी आत्माको ट्रेलर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...