‘एक्टर: टेक वन’को चर्चासँगै ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध

February 5, 2025 at 05:12 AM

काठमाडौं – हाल प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने भएकी छन् । निर्माणाधीन यस चलचित्रका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधवार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन् । रोमान्टिक कमेडी यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...