‘हिरो’ बन्न आएका दीपकप्रसाद घिमिरे ‘जुना: एक व्यथा’का निर्माता बने

February 5, 2025 at 06:40 AM

रंगखबर, काठमाडौँ: झण्डै ३० वर्ष अघि ‘हिरो’ अथवा ‘कलाकार’ बन्छु भनेर केही समय नाटकमा अभिनय गरेका दीपकप्रसाद घिमिरे अब फिल्मवृत्त र दर्शकमाझ निर्माताका रुपमा आउँदैछन् । यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’मार्फत उनी निर्माताका रुपमा आउन लागेका हुन् । कलाकारिताको मोहलाई छोडेर सरकारी काममा व्यस्त रहँदा कुनै एकदिन निर्देशक जीवन सेञ्चुरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...