‘एक्टर: टेक वन’को विषयमा बोल्दै पूर्व मन्त्री झाक्रीले भनिन्, “चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ”

February 5, 2025 at 06:55 AM

काठमाडौं – पूर्व मन्त्री रामकुमारी झाक्रीले चलचित्र ‘एक्टर: टेक वन’ हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले यस चलचित्रलाई ‘एकदमै रहस्यमय र रमाइलो’ भन्दै, यसलाई मिठो र उत्कृष्ट रहेको बताइन् । झाक्रीले भनिन्, “सायदै मैले यस्तो राम्रो चलचित्र हेरेको थिइन ।” उनले प्रदिप खड्कालाई बधाई दिँदै नव अभिनेत्री दिव्या रायमाझीलाई पनि सम्बोधन गरिन् । उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...