काठमाडौं- चलचित्र विकास बोर्डले आज चलचित्र विकास बोर्डको नवरस कक्षमा एक कार्यक्रम गर्दै फिल्मसँग सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्ध वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले छात्रवृत्ति बापतको रकम विद्यार्थिहरुमाझ कार्यक्रम गर्दै सम्बन्धित कलेजलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष डिसीले माध्यमिक र स्नातक तहको विद्यार्थिहरुको छात्रवृद्धि ओस्कार ईन्टरनेशनल कलेजको संयोजक नवनिधि दहाल, नेपाल फिल्म क्याम्पस तथा नेपाल सङ्गीत विद्यालयको तर्फबाट प्रिन्सिपल शिशिर उप्रेतीले विद्यार्थिहरुको छात्रवृत्ति बापतको रकम हस्तान्तरण गरेका हुन् । विद्यार्थिहरुको छात्रवृत्तिको कार्यक्रम २०६१ सालबाट सुरु भएता पनि यसबर्षबाट अध्यक्ष दिनेश डिसीको वहालिपश्चात ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...