चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान

February 5, 2025 at 10:42 AM

काठमाडौं – चलचित्र विकास बोर्डले चलचित्र अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । बोर्डले बुधवार एक कार्यक्रमको आयोजना गरी माध्यमिक तहदेखि पिएचडीसम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले छात्रवृत्ति रकम विद्यार्थीहरूलाई हस्तान्तरण गरे । डिसीले माध्यमिक र स्नातक तहका विद्यार्थीहरूको छात्रवृत्ति ओस्कार इन्टरनेशनल कलेजका संयोजक नवनिधि दाहाल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...