काठमाडौँ । नेपालको पहिलो हास्य प्रतिस्पर्धा कमेडी च्याम्पियनका दुई स्टार भरतमणि पौडेल र सुमन कोइरालाले पडकास्ट सुरु गरेका छन् । उनीहरुले मनोरञ्जन तथा अन्य क्षेत्रका सेलिब्रेटीलाई समेट्ने गरी ‘शुभ’ पडकास्ट सुरु गरेका हुन् । भरत कमेडी च्याम्पियन सिजन दुईका विजेता हुन् भने सुमन पहिलो सिजनका रनर अप हुन् । भरत र सुमन दुवैले फुर्सदको सदुपयोगसँगै […]
The post भरतमणि र सुमनले सुरु गरे शुभ पडकास्ट appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...