‘कस्तो छ नेपाली फिल्ममा प्रयोग भैरहेको भाषाको स्तर ?’

February 6, 2025 at 11:29 AM

काठमाडौं– नेपाली फिल्ममा कस्तो भाषा समावेश गरिनु पर्छ भन्ने विषयमा काठमाडौंमा एउटा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । नेपाल फिल्म सोसाईटीले आयोजना गरेको ‘नेपाली फिल्ममा भाषा’ विषयको एक दिने अन्तर्क्रिया कार्यक्रममा विभिन्न वक्ताहरुले यो विषमा आफ्नो धारणा व्यक्त गरेका छन् । विशालनगरस्थित नेपाल चलचित्र संघको सभा हलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा नयाँ पुस्तादेखि पुराना पुस्तासम्मका फिल्मकर्मीले नेपाली फिल्ममा प्रयोग भैरहेका भाषाको विषयमा आफ्नो धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति अभिनेता कृष्ण मल्लले नेपाली फिल्म क्षेत्रको सम्वर्धन, प्रवर्धन तथा गुणात्मक कार्यका लागि अन्तरक्रिया ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...