काठमाडौं महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘फेरि रेशम फिलिली’ को टीजर सार्वजनिक गरिएको छ । बिहीवार सार्वजनिक यो फिल्मको १ मिनेट ४१ सेकेण्ड लामो टीजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ । फिल्मको टीजरमा सुनिएको संवादले चर्चा पाउने देखिन्छ । फिल्मको टीजरले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल देखिन्छ । रोचक ढंगले काटिएको टीजरले फिल्मको कथावस्तु प्रकाश पार्छ । फिल्मको यसअघि सार्वजनिक पोस्टर तथा गीतले दर्शकमाझ यो फिल्मप्रति अपेक्षा बढाइरहँदा टीजरले ‘फेरि रेशम फिलिली’ प्रतिको उत्साह अझै थपेको छ । यो फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...