‘लाज शरणम्’ प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

February 6, 2025 at 12:04 PM

काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक भएको छ । शान्तीश्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्दरचना छ । कृष्ण भारध्वजले संगीत गरेका छन् । एकअर्कामा आकर्षित भएका युवायुतीको प्रेम गीतमा समेटिएको छ । गीतको भिडियोमा माला लिम्बू, गजित विष्टसँगै चलचित्रका अधिकांश मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...