आजदेखि हलमा ‘ममी’, ‘सारंग’ र ‘जुनाः एक व्यथा’

February 7, 2025 at 03:10 AM
1 min read

काठमाडौँ- आजदेखि तीनवटा फिल्म ‘ममी’, ‘सारंग’ र ‘जुनाः एक व्यथा’ देशभर प्रदर्शन भएको छ। ‘जुनाः एक व्यथा’ बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावको कथामा बनेको फिल्म हो। यसका निर्देशक जीवन सेञ्चुरी हुन्। फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट,अनिता बस्नेतलगायतको अभिनय छ। गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...