‘द्रोपदी’को पहिलो गीत ‘कर्णाली काटौंला’ सार्वजनिक

February 7, 2025 at 06:58 AM

द सिनेमा टाइम्स, काठमाडौं । ऋषिराज आचार्यको निर्देशनमा निर्माण भएको सिनेमा ‘द्रोपदी’को पहिलो गीत ‘कर्णाली काटौंला’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा सिनेमाका मुख्य अभिनेता समेत रहेका रवि ओड र इन्द्रकला राईको स्वर छ । निर्देशक आचार्य स्वयंको शब्द रचना रहेको गीतमा गायक ओडको संगीत छ । सार्वजनिक गीत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...