काठमाडौं । नायिका रेखा थापाले पर्दामा देखिनु मात्र हिरोइजम नहुने बताएकी छन्। शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा हिजोका हिरो, आजका हिरो सेसनमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन्। ‘पर्दामा देखिनु मात्र हिरोइजम होइन। हिरोले समाजमा आशा लेखाउँछ। हिरोले समाजिक रुपमान्तरणमा कति काम गर्यो भन्ने पनि हेरिनुपर्छ,’ उनले भनिन्। हिरो कुनै समयको नभएर सधैँका लागि […]
The post रेखा भन्छिन्–अहिले कथा हिरो भएको समय हो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...