हलिउडमा ‘भूठान’को वितरण बफेलो एटले गर्ने

February 7, 2025 at 01:37 PM

काठमाडौं – हरिवंश आचार्यको प्रमुख भूमिका रहेको नेपाली चलचित्र ‘भूठान’ अब अमेरिका र क्यानडामा पनि प्रदर्शन हुने भएको छ । हलिउडको प्रतिष्ठित वितरण कम्पनी बफेलो एटले यो चलचित्रको वितरणको जिम्मा लिएको निर्माता अविरल थापाले जनाए । ‘अङ्ग्रेजीमा ‘द वर्ल्ड्स्‌ ह्याप्पिएस्ट म्यान’ नाम रहेको भूठान’ मा हरिवंश आचार्यसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, ऋचा घिमिरे, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...