पछील्लो समय निर्माण घोषणा संगै चर्चामा रहेको सफल चलचित्र ‘जात्रा’ को तेस्रो सिक्वेल ‘महाजात्रा’को फर्स्टलुक्स सार्वजनिक भएको छ । सार्वजनिक तस्विरमा जात्राको पहिलो सिक्वेल देखीनै संगै देखिदै आएका तीन पात्र फणीन्द्र (विपिन), जोएश भाई (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा) को भूमिका देखिदै आएका तीन संगै चर्चित अभिनेता हरिबंश आचार्यलाई देखाइएकोछ । प्रस्तुत पोस्टरमा अभिनेता […]
The post ‘महाजात्रा’को फर्स्टलुक्स सार्वजनिक, हरिबंश को लुक्सले ध्यान खिच्दै first appeared on HangamaKhabar.

No comments yet. Be the first to comment!
Loading comments...