काठमाडौं : ‘रंगी’ सलोन बस्नेतको निर्माणको हिसावले डेब्यु सिनेमा हो । तर उनको काम पहिलो सिनेमा मै परिपक्व देखिएको छ । देखाउने क्षेत्र भनेर समय समयमा बदनाम समेत हुने गरेको सिनेजगतमा सलोनले ‘रंगी’ निर्माणमा देखाएको संयमता र परिपक्वताबाट धेरै अग्रज सिनेकर्मीले पनि सिक्नु पर्ने देखिन्छ । सिनेमा प्रचारको समयमा विभिन्न सिनेकर्मीले भिन्न भिन्न प्रचार शैली …
The post परिपक्व सलोन first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...