‘महाजात्रा’को आधिकारिक पोस्टर : ह्वीलचेयरमा हरिवंश

January 2, 2024 at 01:46 PM

फिल्म ‘महाजात्रा’को आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका प्रमुख तीन कलाकार रविन्द्रसिंह बानियाँ, विपिन कार्की र रविन्द्र झासहित हरिवंश आचार्यलाई पनि चित्रण गरिएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म चैत ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा हरिवंश भिलेनको भूमिका निर्वाह गरेको अनुमान लगाउन सकिनन्छ । उनलाई ह्वीलचेयरमा डोरीले बाँधेर राखिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...