‘ए मेरो हजुर ५’ बाट खेम सेन्चुरीले चलचित्र सङ्गीतमा डेब्यु गर्ने

February 9, 2025 at 06:20 AM

काठमाडौं – लोकप्रिय लोक सङ्गीतकार खेम सेन्चुरीले नेपाली चलचित्रमा सङ्गीतकारको रूपमा डेब्यु गर्ने भएका छन् । उनले आगामी फिल्म ‘ए मेरो हजुर ५’ मा सङ्गीतकारको रूपमा काम गर्ने पक्का भएको छ । सेन्चुरीले सामाजिक सञ्जालमार्फत आफू यो चलचित्रमा आबद्ध भएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘जीवनमा सबै खाले चुनौती स्वीकार गर्दै अघि बढियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...