काठमाडौं– हुन त उनलाई वानेश्वर क्षेत्रमा सफल युवा उद्यमीको रुपमा चिनिन्छ । पुरानो वानेश्वरदेखि नयाँ वानेश्वरसम्म सफल व्यवसायीको रुपमा चिनिने उनको जन्म काठमाडौंको मुटु इन्द्रचौकमा भएको हो । भक्तपुर पुर्ख्यौली थलो भए पनि उनी अहिले वानेश्वरको संगम चौकमा बसोबास गर्दै आइरहेका छन् । उनी अर्थात नविन श्रेष्ठ । मध्य वानेश्वरमा पछिल्लो केही वर्षदेखि सञ्चालनमा रहेको घराना लाउञ्जका सञ्चालक । केही महिनाअघिसम्म उनको परिचय युवा व्यवसायिको रुपमा मात्र सिमित थियो । तर, नयाँ नेपाली फिल्म ‘लाज शरणम’ का प्रचार सामग्रीहरु सार्वजनिक भएपछि उनलाई अहिले धेरैले यो फिल्मका निर्माताको रुपमा चिन्न थालेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...